बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।

Published on: August 24, 2025

कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण बाबुहरूलाई हार्दिक शुभकामना। 

बुबा मात्र परिवारको आधार नभई एक मार्गदर्शक, एक संरक्षक र अनन्त प्रेरणाको स्रोत पनि हुनुहुन्छ।

उनको माया र मार्गदर्शनले हाम्रो जीवनलाई आकार दिन्छ र अगाडि बढ्ने शक्ति प्रदान गर्दछ।

यस विशेष दिनमा हामी सम्पूर्ण बाबुहरू प्रती आफ्नो हार्दिक कृतज्ञता व्यक्त गर्दै उहाँहरूको उत्तम स्वास्थ्य, दीर्घायु र सुखसमृद्धिको कामना गर्दछौं।

 

मोडर्न प्रिपरेटरी सेकन्डरी बोर्डिङ स्कुल परिवार